गौरवशाली पार्टी नेकपा एमालेका लोकप्रिय अभियान अन्तर्गतका सामाजिक भत्ता र आफ्नो गाउँ आफै बनाऔं जस्ता कार्यक्रम जीवन्त रहनेछन्। तथापि निर्भीक ओलि सरकारका तीन वर्षका उपलब्धिहरु (द्वारा गर्वान्वित छौं) प्रति समीक्षा गरौं ताकी सही पनि एमाले मैपनी एमाले गर्वका साथ भन्न सकौं!
(१) #भारत को नाकाबन्दी परास्त गरी मित्रभाव मा परिणत!
(२) #मेलम्ची खानेपानी आयोजना सम्पन्न!
(३) #लिम्पियाधुरा,कालापानी(चुच्चे)नक्सा जारी !
(४) #पेट्रोलियम पाइपलाइन, २ अरब ३५ करोड बचत !
(५) #३०१ बिघा हडपिएको सार्वजनिक जग्गा फिर्ता! (६) #ललितानिवासको १३६ रोपनी जग्गा फिर्ता!
(७) मातातिर्थको करिब १७४ रोपनी जग्गामा नियम विपरीत काण्डको छानबीन भैरहेको!
#पुनर्निर्माण : 

(८) #धरहरा शिलान्यास सहित निर्माण सम्पन्न !
(९) #रानिपोखरी पुनर्निर्माण सम्पन्न !
(१०) ४१५ सरकारी भवन निर्माण सम्पन्न!
(११) (पाठशाला) विधालय ६०८५ निर्माण सम्पन्न!
(१२) स्वास्थ्य संस्थाका भवन ८१३ निर्माण सम्पन्न ! (१३) पुरातात्त्विक सम्पदाहरु ४८५ थप सहित ५६५ पुनर्निर्माण !
(१४) ४७२० आवास जोखिमयुक्त वस्तिको पुनर्निर्माण सम्पन्न!
(१५) १२२८४ भूमिहीन परिवारहरु लाई जग्गा प्रदान !
(१६) प्रतिदिन ५ किलोमिटरका दर ले सडक कालोपत्रे भएको!
(१७) कालोपत्रे सडक ५४९८ किलोमोटर सम्पन्न !
(१८) कालोपत्रे भएका जिल्लाको शंख्या ७२ !
(२०) #नागढुंगा नौविशे सुरुङमार्गको निर्माणकार्य आरम्भिक !
(२१) #शिद्धबाबा सुरुङमार्ग निर्माणको लागि बजेट व्यवस्था !
(२२) #टोखा,छहरे वेत्रवति,स्याफुवेसी सुरुङमार्ग DPR !
(२३) ९१६ सडक पुल निर्माण सम्पन्न!
(२४) १३० ओटा तुइन विस्थापित !
(२५) १४२३ झोलुङ्गे पुल निर्माण सम्पन्न!
(२६) #गोदावरी,३ हजार क्षमताको अन्तराष्ट्रिय सभाहल निर्माण सम्पन्न!
(२७) #लुम्बिनिमा ५ हजार क्षमता भएको सभाहल निर्माण सम्पन्न !
#राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति:
(२८) रेल,मेट्रोरेल,मोनोरेल आयोजना २३.२ प्रतिशत सम्पन्न!
(२९) हुलाकी राजमार्ग ८६.२ प्रतिशत सम्पन्न!
(३०) कालिगण्डकी कोरीडोर जोमसोम खण्ड ५६ प्रतिशत सम्पन्न !
(३१) कालिगण्डकी कोरीडोर पाल्पा खण्ड २०.५ प्रतिशत सम्पन्न!
(३२) काठ्मन्डौ-तराई द्रुतमार्ग ११.१ प्रतिशत सम्पन्न !
(३३) उत्तर-दक्षिण कर्णाली लोकमार्ग २३ प्रतिशत सम्पन्न:
#उर्जा उत्पादन तथा वितरण:
(३४) विधुत उत्पादन ३३३ थप भै १४३० मेगावार्ट!
(३५) माथिल्लो तामाकोशी ९८.९ प्रतिशत सम्पन्न !
(३६) विधुतमा पहुँच पुग्ने ९० प्रतिशत !
#कृषि पशुपन्छी तथा सिंचाइ:
(३७) प्रमुख खाधबालीको उत्पादन ११.२ प्रतिशत वृद्धि!
(३८) अण्डा,माछा,मासुमा आत्मानिर्भरको नज्दिक!
(४९) दक्षिणएशियामा नै पहिलो पटक Digital Soil Mapping!
(४०) आयत १२.१ प्रतिशतले घटेको!
(४१) निर्यात ४.५ प्रतिशतले बढेको !
(४२) ब्यापार घाटा ९ प्रतिशतले घटेको!
(४३) #शान्तिसुरक्षा र राष्ट्रिय एकता:
(४४) #एसिड आक्रमण तथा बलात्कार र महिला हिंसा विरुद्धका अध्यादेश जारी!
(४५) #स्वतन्त्र मदेस गठबन्धन तथा विप्लब समूहलाई राजनैतिक मूलाधारमा ल्याइयको !
(४६) १ लाख ५ हजारलाई रोजगारी !
Comments
Post a Comment